जन्मदिनको उपहार स्वेतालाई हस्तान्तरण

काठमाण्डौं । अस्ट्रेलिया निवासी पुरानो राष्ट्रिय गानका रचयिता चक्रपाणी चलिसेका नाती सुशिल चालिसे र उहाँकी पत्नी अनिता भण्डारी चालिसेले आफ्ना छोरीद्धय चार बर्षिया शायना चालिसे र एक बर्षिया समिका चालिसेको जन्मदिनको अबसरमा अस्ट्रेलियन डलर ५०० लुम्बिनी-कपिलवस्तु दिवस अभियानका विस्व संयोजक रामकुमार श्रेष्ठलाई केही समय अघि हस्तान्तरण गरिएकोमा सो रकममा थप गरी रु ५०,००० (पचास हजार) … Continue reading जन्मदिनको उपहार स्वेतालाई हस्तान्तरण